उर्जामन्त्रीद्वारा विद्युत् नियमन आयोग विधेयक संसदमा पेस
काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले व्यवस्थापिका–संसद्मा ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गरेका छन् । विद्युत् चोरी निकासी गर्ने तथा अवैध काम गर्ने जोकोहीलाई पनि नियन्त्रण गर्न उक्त विधेयक पेस...