टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु
हुम्ला । सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४ सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ । विद्युत् जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्याइएसँगै विद्युत्...