ऊर्जा मन्त्रालयले भन्यो-विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार एक अनलाइन न्युजपोर्टलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ । भारतसँगको...