विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एक पटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा
काठमाडौँ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुन सकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने...