पूर्वी चीनमा विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु
हेफेई । पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ सहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटनाको...