विद्युतीय कारोबार ऐनबमोजिम कसुर गर्ने दुई जना पक्राउ
काठमाडौँ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोग दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंगेली नगरपालिका-७ घर भएका हाल काठमाडौँ...