विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन तथा वसन्त काव्य गोष्ठीको कार्यक्रमसहित आफ्नो आठौँ अधिवेशन शनिबार सम्पन्न गरेको छ । समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्व एवम् वरिष्ठ...