निर्वाचनको कुनै विकल्प छैनः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर समसामयिक राजनीतिक विषयमा छलफल गर्दै दलहरुलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेकी छिन् । निर्वाचन प्रक्रिया पुरा गर्ने दायित्व आकष्मिक आइलागेको नभइ...