स्वास्थ्य मन्त्रालयले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका (निर्देशिकासहित)
काठमाडौँ । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो निर्देशिका ल्याएको हो...