सल्यानमा २ हजार ६ सय भन्दा बढी बालबालिका विद्यालय बाहिर
सल्यान । सल्यानमा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका...