बंगलादेशको विद्यार्थी आन्दोलन ४८ घण्टाका लागि स्थगित
काठमाडौँ । सरकारी जागिरमा लागू गरिएको आरक्षको विरोधमा उत्रिएका बंगलादेशका विद्यार्थीहरूले ४८ घण्टासम्मलाई आन्दोलन फिर्ता लिएका छन् । आइतबार बंगलादेशको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेजगरेसँगै उनीहरूको यस्तो निर्णय सोमबार आएको...