१७ कार्तिक २०८०, शुक्रबार
विद्यानाथ उपाध्यायले पाए षडानन्द राष्ट्रिय पुरस्कार
काठमाडौँ । २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार पूर्वीय दर्शनका विद्वान्, तन्त्र र योगका साधक प्राध्यापक विद्यानाथ उपाध्यायलाई दिने निर्णय भएको छ। नव्यन्याय विषयमा आचार्य उपाधि प्राप्त प्राध्यापक विद्यानाथ उपाध्याय, भट्टले...