विदेश पलायन भएका खेलाडी फर्काउनेबारे खेलकुद मन्त्रीलाई अशिम शाहको प्रश्न
काठमाडौँ । रास्वपा सांसद अशिम शाहले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,...