१६ फाल्गुन २०८१, शुक्रबार
विदेशी विद्यार्थीहरूलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्न प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालमा विदेशी विद्यार्थीहरूलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताएका छन्। नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रमेश लेखकलाई बजेटमा विदेशी विद्यार्थीको...