इन्द्रजात्रा हेर्न विदेशी पाहुना काठमाडौँमा
काठमाडौँ । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौँमा विभिन्न देशका जनप्रतिनिधिहरू आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न...