सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै
गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा...