विदेशी टोलीद्वारा सम्पदा अवलोकन
भक्तपुर । ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी टोलीले भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । उक्त टोलीले आज भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण...