राष्ट्र बैङ्कद्वारा आठ बैङ्क र चार वित्त कम्पनीलाई कारबाही [नामावलीसहित]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आठवटा विकास बैङ्क र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि...