मुलुकमा वित्तीय सङ्कट देखिएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय सङ्कट देखिएको बताएका छन् । मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो...