वर्तमान आर्थिक अवस्था सुधार गर्न किसानको अवस्था सुधार गर्नुपर्ने
काठमाडौँ । वित्तीय क्षेत्रका विज्ञहरूले वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औँ...