‘स्थानीय सरकारको वित्तीय क्षमतामा उल्लेख्य सुधारबाट मात्रै परिणाम’
रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले जनताको सबैभन्दा नजिक रहेका स्थानीय सरकारको वित्तीय क्षमतामा उल्लेख्य सुधार ल्याउन सकेमात्रै अपेक्षित परिणाम हासिल हुने बताएका छन् । प्रमुख यादवले दीर्घकालीन महत्वका...