आर्थिक अपराध रोक्न वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना गरिने
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन्। बुधवार प्रहरी प्रधान कार्यालयमा ६९औँ नेपाल प्रहरी दिवसको...