आलोचनाकै बीच लुम्बिनी प्रदेश सरकारले खोलिदियो विज्ञ थप गर्ने बाटो
काठमाडौँ । विभिन्न नाममा सल्लाहकार नियुक्त गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जम्बो सचिवालय बनाएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले फेरि थप विज्ञ नियुक्तिको बाटो खोलिदिएको छ।...