विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त
काठमाडौँ । सरकारले विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले हुमागाईँलाई चार वर्षका लागि विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । नेपाल टेलिभिजनका पूर्व...