अनौपचारिक क्षेत्रका श्रमिकको हकलाई बजेटबाट सम्बोधन गर्न माग
काठमाडौँ । नेकपा एमालेकी सांसद विजुला रायमाझीले अनौपचारिक क्षेत्रको श्रमिकको परिवारका सदस्यलाई रोजगारीको सुनिश्चित गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रायमाझीले अनौपचारिक क्षेत्रको श्रमिकको सर्वेक्षण र...