प्रधानमन्त्री ओलीसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले शिष्टाचार भेट गरेका छन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार दिउँसो...