वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको आजै गोकर्णेश्वर...