अंग्रेजलाई हराएको सम्झनामा मनाइयो विजय उत्सव
रुपन्देही । नेपाल-अङ्ग्रेज (इष्ट इण्डिया कम्पनी)सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ । वि.सं. १८७१-७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अङ्ग्रेज फौजलाई...