२८० छात्रालाई साइकल वितरण
काठमाडौँ कपिलवस्तुको विजयनगर गाउँपालिकाले २८० जना छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको हो। गाउँपालिकाले शिक्षामा छात्राहरूलाई आकर्षित गर्नका लागि ‘छोरी...