मन्त्री यादवद्वारा मल कारखानाको अनुगमन
वीरगञ्ज । प्रदेश नं २ सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले पर्सास्थित कृर्षी फर्म तथा मल कारखानाको आज अनुगमन गरेका छन् । मन्त्री यादवले वीरगञ्ज महानगरपालिका–३२ परसरास्थित बेमैसमी...