भारतका ८० वक्ताहरूको सहभागितामा काठमाडौँमा दुई दिने ‘विचार उत्सव’ हुँदै
काठमाडौँ । डिस्कोर्स डबली सुरुवात भएको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा वैशाख २२...