इस्वी संवतलाई प्रशासनिक क्यालेन्डर बनाऔं : बाबुराम भट्टराई
काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वर्षको शुभकामनासँगै विक्रम संवतको विकल्पमा इस्वी संवतलाई प्रमुख क्यालेण्डर मान्नुपर्ने जिकिर गरेका छन् । इस्वी सम्वत २०२० सुरु भएपछि...