साउदी अरबका प्रस्तावित राजदूत ढकालद्वारा कार्ययोजना प्रस्तुत
काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा ढकालको सुनुवाइ भइरहेको हो । बैठकमा ढकालले आफ्नो कार्य...