काँग्रेसका लुम्बिनी महामन्त्रीसँग अनुशासन समितिले सोध्यो स्पष्टीकरण
काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालसँग स्पष्टीकरण सोधेको छ । २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २...