विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
चितवन। हरेक वर्ष चैते दसैँको अवसर पारेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय...