विकृती हटाउन नर्सिगं क्याम्पसद्धारा नाटक प्रस्तुत
वीरगन्ज । वीरगन्ज नर्सिगं क्यापसका छात्र–छात्राहरुले मधसी समाजमा रहेको विभिन्न समाजिक विकृती हटाउने उदेश्यमा आधारित नाटक प्रस्तुत गरेका छन् । विरगन्जको नगरवामा एक कार्यक्रम बिच बिएससि नर्सिङ प्रथम बर्षका छात्र–छात्राहरुले...