विकास र वातावरणबीच सन्तुलन आवश्यक छः मुख्यसचिव वैरागी
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । उनले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र...