विकास-निर्माणका काममा सरकार क्रियाशील छ: मन्त्री शाही
बागलुङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास-निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । शनिबार (आज) बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको...