करार भर्तिकेन्द्र बनाइँदै विकास प्राधिकरण, नियम मिचेर नियुक्ति
काठमाडौँ । करार ‘भर्तिकेन्द’का उपनामलेसमेत परिचित उपत्यका विकास प्राधिकरणमा कानुन विपरीत कर्मचारी भर्ना गरेको खुलासा भएको छ । मन्त्रालयका एक उच्च अधिकारीको दबाबमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले छैटौँ तहको समाजशास्त्री...