आज कर्णाली सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौँ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ। बुधबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्...