श्रीलङकामा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । श्रीलंकाली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुँदा छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्। वायु सेनाका प्रवक्ता एरान्डा...