वामपन्थी एकताका लागि जोखिम मोलेको थिएँ, तर आफैँ मूर्ख बने : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, राष्ट्रियता र राष्ट्रको स्वाधीनताको रक्षा गर्ने विचार, शक्ति र नेतृत्व माओवादी मात्रै रहेको बताएका छन्। झापाको बिर्तामोडमा आइतबार आयोजित प्रशिक्षण...