काफ्ले र अधिकारी उपमहालेखा परीक्षकमा बढुवा
काठमाडौँ । सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महालेखा...