वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन प्रचण्डको आग्रह
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवस-२०७९ का अवसरमा आज...