‘वातावरण र विकासलाई सन्तुलित गरेर विधेयक ल्याइने’
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासलाई सन्तुलित गरेर अगाडि लैजानका लागि नयाँ वातावरण संरक्षण विधेयक ल्याउन लागिएको बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले...