वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ : वनमन्त्री बस्नेत
काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन् । कतिपय विकास निर्माण आयोजनाका...