पाकिस्तानका वातावरण मन्त्रीसँग नेपाली राजदूत ढकालको शिष्टाचार भेट
काठमाडौँ। पाकिस्तानका संघीय वातावरण मन्त्री डा. मुसादिक मलिकसँग पाकिस्तानका लागि नेपाली राजदूत रिता ढकालले शिष्टाचार भेटवार्ता गरेकी छन् । पाकिस्तानको प्रेस इन्फर्मेसन डिपार्टमेन्टले जारी गरेको विज्ञप्तका अनुसार इस्लामावादस्थित मन्त्रालयमा भएको...