हवाई इन्धन भण्डारण उपयुक्त स्थानमा निर्माण गरी स्थानान्तरण गरिनेछ : नेपाल आयल निगम
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई उपयुक्त स्थानमा निर्माण गरी स्थानान्तरण गर्ने जनाएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम तथा...