यस्तो छ रवि लामिछानेको पार्टीको ‘वाचा पत्र’ : (पूर्ण पाठसहित)
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एक कार्यक्रमकाबिच अध्यक्ष लामिछानेले सार्वजनिक गरेको घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिइएको छ । स्वतन्त्र...