राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषय ‘ह्युमन राइट्स वाच’को प्रतिवेदनमा
काठमाडौँ । विश्वभरको मानवअधिकार अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गर्दा हजारौँ नेपाली नागरिकताविहीन भएको बताएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार...